- धन बहादुर सिन्जाली
- नवलपुर २७ भदौ ।
आज २४ घण्टामा देशभर ९११ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि संगै १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।



















