३० भदौ २०७८, बुधबार
निर्मला गरँजा मगर
पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना बाट निको हुने संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् ।



















