- निर्मला गरन्जा मगर
- नवलपुर ३१ भदौ ।
आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए ११ जनाको मृत्यु भएको छ ।
आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।



















