- धन बहादुर सिंजाली
- नवलपुर ५ असोज
आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ भने हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



















