Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक ५, शुक्रबार ०८:५४ बजे प्रकाशित
  • धन बहादुर सिंजाली 
  • नवलपुर ५ कार्तिक

आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी गरेका छन् ।

शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री  भएका थिए । अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले बेवास्ता गर्दै आएका थिए । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभा बैठकको मिति गत २५ असोजका लागि तोकिएको थियो र मुख्यमन्त्री आचार्यले २५ गते नै विश्वासको मत लिने सूचना दिएका प्रदेश सभा सचिवलाई दिएका थिए । तर पछि अचानक सूचना टाँस गरेर प्रदेश सभा बैठक कात्तिक ५ गते (आज)का लागि सारिएको थियो । गत भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved