- बुलिङटार प्रेस
- चितवन २ असर
चितवनमा न्युरो टिप्न जाने क्रममा बाघले लगेको ।
मिति २०७९।०३।०२ गते अ. ०७:०० बजेको समयमा जि. चितवन भरतपुर म.न.पा. २७ बस्ने बर्ष २३ कि रेखा बस्नेत (पुर्ब म्यादी) सहित ९/१० जना महिलाहरु ऐ. स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा न्युरो टिप्न भनि गएकोमा निजलाई बाघले लिई जंगलतर्फ लगेको भन्ने सुचना प्राप्त हुना साथ ईप्रका दिब्यनगर बाट प्रनानि , ईप्रका फुलवरी चितवनबाट प्र.नि. को टोली र खडगदल गण मेघौलीबाट नेपाली सेनाको मेजरको कमाण्डको टोली समेत खटिई गई खो.त. कार्य भईरहेको । हाल सम्म फेला पर्न नसकेको । थप भित्र जानको लागि हात्ती मगाईएको ।



















