Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १६ | मध्यान्ह ०७:०३ बजे

खुरसेद हजाम
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजना पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न भएको हाे ।

हामी सबैको सार्थक प्रयास पश्चात् प्रतापपुरकाे समग्र भन्ने मुल नाराका साथ पुर्ण खाेप सुरक्षित भविष्य काेविड – १९ विरुद्ध तथा नियमित खाेप पुर्ण खाेप सुनिश्चितता प्रतापपुर गाउँपालिकाले आज एक समारोहका बिज घाेषणा गरेको हाे । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगाैती यादवको प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भगाैति यादवले प्रतापपुर गाउँपालिकाले जिल्लामै एक उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नो पालिका बासीहरुकाे सुरक्षाका निम्ति समयमै काेविड – १९ विरुद्ध खाेप लगाई पालिकावासीहरुकाे सुरक्षा मात्र हाेईन जान जाेगाएर भविष्य समेत उज्ज्वल बनाएको भन्दै धन्यवाद ज्ञापन गर्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

arkhala ads

गाउँपालिका अध्यक्ष यादवले आफ्नो गाउँपालिका बासीहरुकाे सुख दुखमा सधै साथ सहयोग गर्ने बताउनुभएको थियोे । साे समारोह कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख, जिल्ला प्रहरी कार्यलय लगाएका स्थानीय बासीहरुकाे सहभागीता रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved