Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

माओवादी केन्द्रको पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २३ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम बाचन गरेका हुन्।

पोलिटब्युरोको वरीयतामा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा छन् । त्यसपछि दोस्रो र तेस्रोमा क्रमशः नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम छ । माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेपनि पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्युरो गठन गर्न सकेको थिएन । त्यसैगरी केन्द्रीय कमिटी पनि पूर्ण गर्न सकेको थिएन ।

arkhala ads

माओवादी पोलिटब्युरोमा गिरिराजमणि पोखरेल, नारायण दाहाल, हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा, अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल, दिलिप प्रजापति, लेखनाथ न्यौपाने पनि अटाएका छन् । त्यसैगरी रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल, ओनसरी घर्ती, दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य, अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान, शक्तिबहादुर बस्नेत, लिलामणि पोखरेल, रामदीप आचार्य, मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटा पनि पोलिटब्युरोमा परेका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved