Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कार्यालयमा तोडफोड गरेको घटना दुखद हो: मेयर श्याम श्रेष्ठ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | बिहान ०८:०४ बजे

प्रेम शिला यादव
सिरहा १० श्रावण । सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए । नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्।

नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपनाएर माग गरिएका छन् । करार अबधि थप नगरेका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठीत नगर्न ध्यानाकर्षण भएको छ।श्रावण ४ गते गरिएको सिटी जुलुसमा सेवाग्राही जितेन्द्र साफी माथी भएको ढुङगा प्रहारले स्थानीय बासीहरु आर्जित भएका छन्।

arkhala ads

नगरपालिकाको सार्बजनिक सम्पत्ति तोडफोड र भाँचिएको कुर्सी जस्ता हिंसात्मक गतिबिधीलाई पालिकाले घोर भत्सर्ना गरेको छ् । त्यस्ता ब्यक्तिहरुलाई कानुनी कार्वाहीको लागी सम्बन्धित निकाय संग माग गरिएका छन्। यस्तो घटना नदोहरिन सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

तीन राजनीति दलको नगर अध्यक्षहरुको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर भएका छन् । नेपाली काङ्ग्रेसका राजदेब यादव, हरिनारायण यादव, नेकपा एमालेका राज किशोर महतोको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर रहेका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved