Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १३, सोमबार ०९:४० बजे प्रकाशित
bulingtar press ads

नवलपरासी भदाै १३ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण अवस्थामा पुगेकाे छ ।

उक्त झरहि खाेलामा रहेकाे पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिकालाई जाेड्ने पुल नजिकै बाध भत्केकाे देखिन्छ । रामग्राम नगरपालिकाले झरहि खाेलाकाे बाध बाध्नकाे लागि कति पटक बजेट छुट्टाई बाध्ने काम पनि गरेता पनि बाढी आउने र बाध भत्किने गरेकाे छ । गत वर्ष भदौमा आएको बाढीले सदरमुकाम परासी पुरै डुबानमा परेकाे थियाे ।

गत वर्षको बाढीले रामग्राम नगरपालिकाकाे विभिन्न वडाहरु डुबानमा परेता पनि कुनै प्रकारको नगरपालिकाबाट छतिपुर्ति नपाएकाे स्थानीयले बताउँछन् । उक्त पुल भएर सधै नगरपालिकाका मेयर धनपत यादव,उपमेयर सम्झना चाैधरी,प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर सतिष गुप्ताले हिड्ने गर्नुहुन्छ तर त्यहि पुल र हाटबजार नजिक नै खाेलाकाे बाध भत्किएकाे हुनाले कसैकाे ध्यान समेत नगएकाे देखिन्छ ।

यसरी लपरवाही रह्याे भने फेरि पनि परासी बासीले बाढीबाट सामना गर्नु पर्ने हुन्छ । यस्तोमा रामग्राम नगरपालिका का सम्पुर्ण सराेकारवालाहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं साथै यस रामग्राम नगरपालिकाले बनाई रहेकाे रामग्राम ४ मा बसपार्क समेत सञ्चालनमा नआउदै त्यसको प्रखाल भत्केकाे अवगत समेत गरिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved