Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भष्ट्रचार अन्त्य र सुशासन ल्याउने एजेन्डा जनमत पार्टीको रहेको डा.सिके राउतकाे भनाइ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १३, सोमबार ०५:०२ बजे प्रकाशित
bulingtar press ads

सुरेश यादव

भदौ १३ । जनमत पार्टी पश्चिम नवलपरासीले जिल्ला भेला ताथा प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न गरेकाे छ ।

सरावल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज शारर्दा चौधरीको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतका प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बोल्दै जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतले नेपालमा भष्ट्रचार अन्त्य र सुशासन ल्याउने एजेन्डा जनमत पार्टी रहेकोे बताउनु भएको थियो ।

राउतले राजनितिक प्रशिक्षण दिदै जन्तालाई चुनावि माहोलको प्रचार प्रसारणलाई लक्षित गर्दै जनमत पार्टिले राज्य संग शोयतता मागेको हो । सेवा प्रवाह, शिक्षा,स्वास्थ्य ,रोजगारी ,सामाजिक न्याय ,सामजिक कुप्रर्था, र्भष्टचारको अन्त्य , ढिला सुस्तिको अन्त्य ,क्रर्मचारी तन्त्रको अन्त्य गरेर जनता राज्य कायम गर्ने तथा प्रत्यक्ष लोकतन्त्र र शोयतता सहितको सघिंयता आइएलोओनसिक्स कायम गर्ने मुख्य एजेन्डा रहेको बताउनु भएको हाे ।

कार्यक्रममा पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादव ,केन्द्रिय सदस्य बाल गोबिन्द चौधरी ,शैलेश कुमार चौधरी लागाएतका वक्ताहरुले आ –आफनो भनाइ राखेका थिए । कार्यक्रम संचालन दिपक गुप्ताले गरेका थिए। सो कुराको जनकारि पाटीको जिल्ला इनर्चाज शारर्दा चौधरीले दिनुभएको थियो । उक्त कार्यक्रममा पार्टी प्रवेश कार्यक्रम पनि भएको थियो जस्मा नेपाली कांग्रेसका नेता संतोष गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved