Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासी कांग्रेसद्वारा ६१ जनाको नाम सिफारिस 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २३ | मध्यान्ह ०९:०५ बजे

नवलपरासी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासी कांग्रेसले ६१ उम्मेदवारी सिफारिस गरेका छन । जिल्लामा दुई निर्वाचन क्षेत्र छन्।

नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव विक्रम खनाल, अर्का संविधा सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोला छन्।

arkhala ads

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ। जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधान सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोलालाई सिफारिस गरिएको छ।

सो निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल नाम सिफारिस गरिएको छ। प्रदेश सभा (ख) बाट मुकुल कुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ।

त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ।

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहादुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ।

प्रदेश सभा (ख) प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ । आकांक्षीहरुको नाम बढी भएपनि विवाद हुने भएपछि जिल्ला समितिले क्षेत्रबाट आएका सबै नाामलाई प्रदेशमा सिफारिस गरेको हो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved