Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गठबन्धनको विरोध गर्नु कांग्रेस सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २४ | मध्यान्ह ०४:०५ बजे

चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टी हित विपरीत हुने बताएका छन्।

शुक्रबार चितवनमा कांग्रेस चितवन जिल्ला समितिले आयोजना गरेको १०९औं बीपी जयन्तीको कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवाले गठबन्धन पार्टी हितमा रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ। गठबन्धन कुनै हालतमा टुट्दैन। गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र मात्र हो।’ कांग्रेसलाई फाइदा हुने गरेर सिट बाँटफाँट गरिने दाबी उनको छ।

arkhala ads

प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाएर आउँदो चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे। केपी ओली सरकारबाट आत्तिएर कांग्रेस कार्यकर्ताले नै हटाउनुपर्‍यो भनेपछि गठबन्धन बनेको उनको दाबी छ। ‘एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे। खोइ आएको?,’ देउवाले भने, ‘सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको छ। कांग्रेस एकढिक्का हुनुपर्छ।’ अरू कुरा जान्दिनँ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गरेर निर्वानचनमा जाँदा कांग्रेसका केही साथीलाई मर्का पर्ने भए पनि स्वीकार्नुपर्ने बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved