कलैया २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त २०७९ भदौ २९ गते कलैया आउने भएका छन् ।
यस पालि को भोट को घण्टी जन्ता को कानमा बाजनु पर्छ, भरष्टचार को बेथिति खोल्नु पर्छ, मुल नाराका साथ हुन लागेको बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने सहितको को टोली कलैया आइरहेका हुन।



















