Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दूरदृष्टि नेता डा शशांक कोइराला जो कम बोल्छ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २ | मध्यान्ह ०६:०७ बजे

नवलपुर । प्रतिनिधि सभा होस् या महामन्त्री हुँदा धेरै नबोल्ने नेताका रुप परिचित नेता हुन् डा शशांक कोइराला। तर, अहिले जुन बजेट २०७९/८० को सरकारले ल्याएको छ । त्यो बजेट हेर्ने हो भने जुन कुरालाई डा शशांक कोइरालाले विभिन्न मंचमा होस् या पार्टीको महाधिवेशन होस्, विगतका बर्षहरूबाट उठाउदै आएका मुद्दाहरु नै यो वर्षको बजेटमा समावेश भएका छन्।

उनले जहिले नि भन्ने गरेका छन् कि देशको विकास गर्नु छ, भने कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिमा अनुदानहरु बढाएर गर्नु पर्छ । उनले भनेको जस्तो कृषि क्षेत्रको रुपान्तरण, उत्पादन र उत्पादक वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोगको नीति सरकारले अगाडी सारेको छ। कृषि क्षेत्रको रुपान्तरण र रोजगारी वृद्धि: निरपेक्ष गरिबीको अन्त्य हुन त नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विपी कोइराला जतिको भिजनरी भएको नेता अहिलेको समयमा कोही नभएको बताउँछन्।

arkhala ads

तर, जुन कुरा डा शशांक कोइरालाले सोचेको या भन्दै आएको क़ुरान छ, त्यसले उनीमा विपीको जस्तै सोच्न सक्ने नेताका रूपमा परिचित गराएको छ । विपी कोइरालाको एउटा भनाई “गाउँ र त्यहाँका बासिन्दा वस्तु स्थिति बारे जानकारी नभएसम्म नेपालमा गरिबीको समस्याको छेउसम्म बुझ्न सकिन्न भन्ने कुरा ” डा कोइरालाले राम्रो सँग बुझ्नु भएको छ भन्ने कुरा स्पष्ट हुन्छ । क्षणिक समयको लागि देखाउने काम होइन दिर्घकालिन राष्ट्रिय महत्वका काम गर्नु पर्छ आफु भन्दा राष्ट्र र जनतालाई महत्व दिने डा.कोइराला पूर्वी नवलपरासी (नवलपुर बाट) सविधान सभा सदस्य बन्दै आएका छन् ।

उनले गएको चुनावमा भनेका कुराहरु पनि अहिलेको बजेट कार्यक्रममा समावेश भएको पाइएको छ |

जस्तै: देवचुलीमा ट्रमा सेन्टरको स्थापना, पूर्वी नवपरासीको मध्यविन्दुमा अत्याधुनिक रिक्रीयसन सेन्टरको मनोरञ्जन स्थान) स्थापना, गैंडाकोटमा विपी अन्तराष्ट्रिय खेल ग्राम, धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्व तयारीका कार्य, कालीगण्डकी करिडोरलाई बजेट विनियोजन गरि पोखरासम्मको दुर्तमार्गको परियोजना अगाडि बढाएको छ।

आगामी वर्ष सम्म नारायणघाट – बुटवल सडक खण्डको विस्तार कार्य सम्पन्न गरिने योजनाहरु उनको निर्वाचन क्षेत्रमा परेको बजेटहरु हुन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved