Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जप्रपाको कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २७ | बिहान ०७:०७ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा शनिबार जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छ ।

सभामा बोल्दै प्रतिनिधि सभा उम्मेदवार पूर्व मन्त्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास योजना ल्याई जनतालाई विकासको अनुभूति समेत गराएको बताउदै यस पाली जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि आफूलाई भारी बहुमतले विजयी बनाउने तथा आफू र आफ्नो पार्टीले किसानको हितमा काम गरि कृषिमा होइन किसानमा लगानी गरेर मात्र किसानलाई फाइदा हुने भै देशको समृद्धि हुने बताए ।

arkhala ads

सभालाई सम्बोधन गर्दै कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) जनता प्रगतिशील पार्टी प्रदेश सभा सदस्य उम्मेदवार मिर्जा राशिद बेगले यहांँका जनप्रतिनिधि पटक पटक जित्दा समेत क्षेत्रमा जन अपेक्षा अनुसार विकास हुन नसकेको तथा यस क्षेत्रका किसान अझै पिडित रहेको तथा अब जनता प्रगतिशील पार्टीलाई विजयी बनाई किसान, युवा, महिला लगायतको अधिकार सुनिश्चित गर्न अपिल गर्दै आफू र मिश्रले यस क्षेत्रमा विकासमा योगदान गर्दै आएको तथा अगामी दिनमासमेत यस क्षेत्रलाई सुखि र समृद्ध बनाउने दृढ़ता रहेको बताए l

कार्यक्रममा जनता प्रगतिशील पार्टीका राष्ट्रिय उपाध्यक्ष फरहान अकबाल खां लगायत जिल्ला कमिटी, क्षेत्र कमिटी, नगर कमिटी वडा कमिटीका पदाधिकारी पार्टी समर्थक, पार्टी सुभचिंतक स्थानीय लगायत बहुसंख्यक उपस्थित रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved