Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लोक दोहोरी फाटमा प्रकाश र बिनोदले फेरि ल्याए सबैलाई रुवाउने गित ‘पागल मान्छे’…

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस २ | मध्यान्ह ०१:०९ बजे

बुटवल । नेपाली गितसङ्गीतको आकाशमा दिनहँ एकपछि अर्को उत्कृष्ट सिर्जनाहरु बजारमा आइरहेका हुन्छन, सोही क्रममा यतिबेला फेरि एउटा उत्कृष्ट सिर्जना ‘पागल मान्छे’ बजारमा आएको छ।

हाम्रो सपना सङ्गीत परिवार दोहा कतारको प्रस्तुति प्रकाश दर्नाल ‘शितल’ को शब्द किसान गाहा मगरको लय पुर्ण सम्योगको उत्कृष्ट सङ्गीत समायोजनमा बिक्रम परियार सुनिता बुढाको सुमधुर आवाजमा सजिएको गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट सुमन रानाले रेकर्ड गरेका हुन।

arkhala ads

गितको भिडियोमा सबिना सुन्दासको कथा लेखन भित्र बिनोद सुन्दासको निर्देशन साथै बिनोद सुन्दास,अन्जु निरौला र ओम श्रेष्ठको कारुणिक अभिनय हेर्न सकिन्छ।

HSS GROUP ENTERTAINMENT युटुब च्यानल मार्फत बजारमा आएको उक्त गितको छायांकन करण चैसिरले गरेका हुन भने भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन । आफुले माया गरेको मान्छेलाई नपाउदाको पिडाले मान्छे पागल सम्म हुन सक्छ र इच्छा बिपरित घर परिवारले रोजेर दिएको मान्छेले सबैलाई माया गर्न सक्दैन भन्ने सन्देश दिन खोजिएको छ।

भिडियोमा देखाइएको दृश्यहरु काल्पनिक भएता पनि हेर्दा नेपाली समाजमा घटिरहेको वास्तविक घटना जस्तै लाग्ने गितको सम्पुर्ण आर्थिक भार पुस्पकमल सेन्चुरीले उठाउनु भएको हो।

पागल मान्छेको नाम लिएर बजारमा आएको यो गित सम्पुर्ण नेपालीहरुको मनमुटुमा बस्न सफल बनोस हाम्रो तर्फबाट गितसङ्ग जोडिनुहुने सबैलाई सफलताको शुभकामना ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved