Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जिप्रका पुर्वी नवलपरासीद्वारा विद्यार्थीसंग प्रहरी कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस ४ | मध्यान्ह ०६:०९ बजे

कावासोती, पुष ०४ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीद्वारा सोमबार कावासोती नगरपालिका – ३ स्थित शहिद स्मृती माध्यामिक बिद्यालयका ६० जना बिद्यार्थी भाई बहिनीहरुलाई बिद्यार्थीसंग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा विद्यार्थी भाई बहिनिहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्ने उपाय र सेवनबाट हुने बेफाइदा र टोल समाजमा लागुऔषध सेवनले वर्तमान अवस्था असर सम्बन्धी प्रशिक्षण गरिएको हो ।

arkhala ads

बिद्यालयका विद्यार्थी भाइ बहिनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी कार्यालयमा रहेका अपराध अनुसन्धान, कारवाही, निवेदन, उजुरी, महिला बालबालिका, जेष्ठ नागरिक सेवा केन्द्र प्रहरी कन्ट्रोल तथा CRS शाखाहरुकोसमेत अवलोकन गराई प्रहरीले गर्ने दैनिक काम कारबाही एवं कार्य प्रणालीको वारेमासमेत जानकारी गराउनु भएको थियो ।

विद्यार्थी भाई बहिनिहरुका जिज्ञासालाई कार्यालयका प्रहरी निरीक्षक साजन कुमार शर्माबाट सम्बोधन गरी कार्यक्रम सम्पन्न भएको थियो । साथै, थप जानकारी आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्र.नि. साजन कुमार शर्माको मोवाईल नम्बर ९८५७०८७५५५ मा सम्पर्क गर्न हुन समेत अनुरोध गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved