Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनताको सहारा संस्था नवलपुर शाखाले भुजेल गाउँका बालबालिकालाई शैक्षिक सामग्री वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० साउन ३१ | मध्यान्ह ०५:०४ बजे

साउन ३१  गैंडाकोट। जनताको सहारा संस्था नवलपुर शाखाले  गैँडाकोट नगरपालिका वडा नम्बर ३ भुजेल गाउँ स्थित श्री जुना पूर्व प्राथमिक  विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

जनताको सहारा संस्थामार्फत करिब  ३६  जना बालबालिकालाई झोला, कपि, सिसाकलम, सपनर, कटर वितरण गरिएको हो । केन्द्रीय कार्यालय भरतपुरमा रहेको जनताको साहारा संस्था असहाय पुरुष, महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्दै, मानव अधिकार प्राप्तिका लागि पहल गर्ने गैर सरकारी संस्था हो ।

arkhala ads

जनताको सहारा संस्था नवलपुरका अध्यक्ष पार्वती खरेलको अध्यक्षतामा भएको कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, यसै  संस्थाका केन्द्रीय उपाध्यक्ष सुमन गौतम, गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, गैँडाकोट नगरपालिकाका कार्यपालिका सदस्य राजकुमार कुमाल, माओवादी केन्द्र गैँडाकोट ३ का अध्यक्ष लोक बहादुर सिंजाली मगर लगायत अभिभावकको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा  मगर मुक्ती मोर्चाको प्रदेश सदस्य लक्ष्मण सिजाली  मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । विशेषगरी लक्ष्मण सिजाली मगर, पार्वती खरेल र राजकुमार कुमालले आर्थिक सहयोग जुटाउनुभएको हो । यस विद्यालयमा धेरै भूजेल बालबालिका अध्ययनरत छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved