Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल मगर संघ गैडाकोटले स्व. गोरे बहादुर खपाङ्गी मगर को सातौं स्मृति दिवस मनाए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १२, मंगलवार ०६:२६ बजे प्रकाशित

गैंडाकोट १२ भदौ । नेपाल मगर संघ गैडाकोटले स्व. गोरे बहादुर खपाङ्गी मगर को सातौं स्मृति दिवस मनाएको छ ।

संघले स्वर्गीय खपांगीको सम्झनामा नेपाल मगर संघ गैंडाकोटले पुष्पअर्पण गरि दिप प्रज्वलन गरेका हुन । खपांगीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । खपांगीको हरेक वर्षको भाद्र ११ गते स्मृति

arkhala ads

Medici Generici servizio di assistenza medica a domicilio Roma

Medici Generici servizio di assistenza medica a domicilio Roma

Il nostro team fornisce un servizio di assistenza sanitaria domiciliare, garantendo professionalità e comfort per i pazienti a Roma.

दिवस देश तथा विदेशमा विविध कार्यक्रमका साथ मनाउदै आएको छ ।

कार्यक्रममा आयोजक नेपाल मगर संघ गैडाकोटका अध्यक्ष दुर्गा बहादुर मसरंगी मगर , जिल्ला समन्वय समिति नवलपुरका पुर्व प्रमुख चेसराम आले लगायतले भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।

सन् २००३ मा उदयपुरको थाक्लेमा जन्मिएका खपांगीको ७० वर्षको उमेरमा सन् २०७३ साल भदौ ११ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । बाल्यकालदेखि नै पढाईमा अब्बल रहेका खपांगी अध्ययन तथा अध्यापन गराउँदै जनचेतनाको प्रतिक बन्न सफल व्यक्ति रहन पुगेको हो ।

समाजशास्त्रीले भन्दा पहिले समाज बुझेका नेताको रुपमा परिचित खपांगी कम्युनिस्ट राजनीतिको लामो यात्रालाई तिलान्जली दिदै पहिचानको राजनीतिमा होमिएका नेपाली राजनीतिक कालखण्डका उपेक्षा गर्न नसकिने व्यक्ति हुन् । आफ्नो व्यक्तिगत जीवनका सुबिधा परित्याग गरेर पिछडिएका र उत्पीडनमा परेका आदिवासी जनजाति सहित मानव समूदायको मुक्ति र अधिकारका लागि सधैं लडिरहने खपाङ्गी एक महान नेता थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved