Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० भदौ १३ | मध्यान्ह ०७:०५ बजे
नवलपुर १३ भदौ । नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय टेक बहादुर पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण गरेको छ । बुधबार कावासाती स्थ्ति कोरियन पाठशालामा स्वर्गीय पुलामीको परिवारलाई नगद रु ६ लाख ५७ हजार १ सय १४ रुपैयाको चेक नवलपुर समाज दक्षिण cipf-es.org कोरिया समितिले हस्तान्तरण गरेको हो ।
नवलपुर जिल्लाको बौदिकालि गाउपालिका ४ निवासी स्वर्गीय टेक बहादुर पुलामीको विंस २०४९ साल भदौ २३ गते जन्म भएको थियो ।
बैदेशिक रोजगारीका क्रममा गत असोजमा मात्रै कोरिया प्रवेश गरेका पुलामीको २०८० असार १३ गतेका निधन भएको हो । गएको ९ महिनाको अवधिमा उनको ह्दयघातका कारण मृत्यु भएको परिवारले बताए । मृतक पुलामीको परिवारलाई राहत पुराउने उदेश्यका साथ नवलपुर समाज दक्षिण कोरियाले केही रकम संकलन गरि हस्तान्तरण गरेका हुन ।
बुधबार रु ६ लाख ५७ हजार १ य १४ रुपैया रकम बौदिकाली गाउपालिका ४ का वडाध्यक्षको उपस्थितिमा ,स्व्र्गीय पुलामीको १८ महिने छोरीलाई रु ३ लाख २८ हजार ५७ रुपैया र स्वर्गीय पुलामीका आमालाई रु ३ लाख २८ हजार ५७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन । न्वलपुर समाज दक्षिण कोरियाकाका सल्लाहकार सदस्य जिवन न्योपानेले परिवारको राहतका लागि १ महिना अघि पनि ३ लाख २० हजार संकलित रकम हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।
सदस्य न्योपानेले समाजले सक्दो सहयोग गरिरहने समेत बताए यसैगरी सहयोगी हातहरुमा समेत धन्यवाद ब्यक्त गर्नुभयो । स्व्र्गीय पुलामी गत असोज महिनामा मात्रै रोजगारीका क्रममा कोरिया गएका थिए । उनको परिवारमा बुवा ,आमा ,एक श्रीमती र १८ महिनाको छोरी छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved