Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० कार्तिक २६ | मध्यान्ह ०३:०७ बजे

देवचुली २६ कार्तिक । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये ६ जनाको जनाको पहिचान भएको छ । बुलिङटार गाउँपालिकाको मालडाँडाबाट कावासोती जान आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएकोमा हालसम्म ६ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृत्य हुनेहरुमा जिपका चालक बौदीकाली गाउपालिका वडा नं. ६ का २९ वर्षका छन बहादुर आले, स्थानीय ५२ वर्षीया कुमारी राना, सोहि वडाको माझडाडा बस्ने वर्ष ५५ का टेकमान बानटक्की , बुलिङटार गाउपालिका वडा नं. ४ घर भएकी १२ बर्षिया करिस्मा ठाडा , कमला मगर र मध्यविन्दु नगरपालिका वडा नं. २ मदनपुर घर भएका १८ वर्षका चिरन अर्याल रहेको प्रहरीले जनाएको छ ।

arkhala ads

मृतकमध्ये हालसम्म एकजनाको परिचय खुल्न सकेको छैन । देवचुली नगरपालिका ९ स्थित एस मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको नवलपुरका डिएसपी बेद बहादुर पौडेलले बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved