Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर कावासोतीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० फाल्गुन २८ | मध्यान्ह ०७:११ बजे

गैंडाकोट २८ फाल्गुन । नवलपुर कावासोतीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट नारायणघाट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५० प ४७०९ नम्बरको मोटरसाइकललाई कावासोती नगरपालिका ०८ खरकट्टाको जंगलमा ठक्कर दिएको हो । ट्रकको ठक्करबाट धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ घर भई हाल नवलपुरको कावासोती ३ अठ्ठाइस बिगाहा बस्ने २० वर्षीय विश्वामित्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिए ।

arkhala ads

ट्रकको ठक्करबाट घाइते गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल डण्डामा लैजाने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरिक्षक शर्माले जानकारी दिए । दुबै सवारी साधान र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved