Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको बुलिङटारमा माइक्रो बस दुर्घटना हुँदा ४ जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० चैत्र १ | बिहान ०६:१२ बजे
बुलिङटार १ चैत  । नवलपुरको बुलिङटार गाउँपालिका ६ धासीमा माइक्रो बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
कालीगण्डकी करिडोर सडकखण्डमा काठमाण्डौ बाट स्याङ्जतर्फ जाँदै गरेको बा ३ ख ९७९३ नम्बरको माइक्रो बस ब्रेकफेल भाई सडकको बायाँ साइडको नालामा खस्न गइ दुर्घटना भएको हो । माइक्रो बस चालकसहित १७ जना मध्ये ४ जना घाइते भएको नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।
घाइते हुनेमा काठमाण्डौको नागाजुर्न न . पा .९ बस्ने बर्ष ६१ का चूडामणि श्रेष्ठ ,पाल्पाको रामपुर न . पा .७ बस्ने वर्ष ९० का जंग ब श्रेष्ठ ,रामपुर न . पा ४ बस्ने वर्ष ७३ की पबित्रा लम्साल र स्याङ्जाको गल्याङ न. पा . ११ बस्ने ३१ की दीपा बस्याल भट्टराई छन् । उनिहरु सबैको आस्था सामान्य रहेको छ।
घाइते भएका उनीहरुलाई उपचारको लागि पाल्पातर्फ पठाएर अन्य यात्रुहरुलाई अर्को सावरी साधनमा चढाएर गन्तब्य तर्फ पठाइएरको प्रहरी निरिक्षक शर्माले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved