Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा धार्मिक प्रयटन लाई प्रवर्धन गर्ने अभियानका साथ गणेश मन्दिर स्थापना

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० चैत्र १ | मध्यान्ह ०८:१२ बजे

बुलिङटार  १ चैत  । बुलिङटारमा धार्मिक प्रयटन लाई प्रवर्धन गर्ने अभियानका साथ गणेश मन्दिर स्थापना गरिएको छ ।

बुलिङटार गाउँपालिकाको केन्द्र वडा न ०३ को केन्द्र भागमा निर्मित यस मन्दिरले यहाँको पहिचान तथा विशेषता झल्काएको छ । कृषि र धार्मिक प्रयटन को प्रचुर सम्भावना बोकेको  पालिकाले आगमि दिनहरुमा यस्ता उपलब्धि मुलक काममा प्रत्यक्ष परोक्ष सहयोग एवम् अपनत्व ग्रहण गर्दै  र थप विकास गर्दै लैजानको निम्ति आवश्यक सल्लाह,सुझावको अपेक्षा गर्दै मन्दिरको समुद्घाटन पालिका प्रमुख ई. दिपेन्द्र सुनारीले गर्नुभएको हो ।

arkhala ads

बहुधार्मिक बहुभाषिक बहुसाँस्कृतिक विविधता बोकेको हाम्रो देशमा सबै आस्था र विचार बोक्ने समुदायलाई स्वतन्त्रपुर्वक आफ्नो कर्म गर्नमा राज्यले कुनै हस्तक्षेप गर्दैन । गणेश मन्दिर बुलिङटारले पनि हाम्रो समाजको विविधता लाई आत्मसात् गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्दछ । यो मन्दिरको स्थापनाले कालिगण्डकि नदिको अवलोकन गर्दै यात्रा गर्ने तिर्थयात्रि तथा श्रध्दालु भक्तजनहरुलाई थप उत्साह मिलेको छ ।

यसले धार्मिक आस्था राख्ने सम्पुर्ण महानुभाव एवम् श्रद्दालु भक्तजन हरुलाई आफ्नो धार्मिक कर्म गर्न सहज र व्यवस्थित भएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved