Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ बैशाख ३ | मध्यान्ह १०:०१ बजे

गैंडाकोट ०३ बैशाख । डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

यस कार्यक्रमको प्रमुख अथिति  बुलिङ्गटार -२ डाँडाझेरी (हाल) गैंडाकोट बस्ने श्री बालकृष्ण वाकबल मगरले गर्नुभएको थियो । डाँडाझेरीका सम्पूर्णलाई आर्थिक उन्नतिएंवम सामाज उत्थानको लागि एकता गरौ भन्ने नारा लाई विगत देखि बि.स.२०७१ साल देखि शुरु गरि बि.स.२०७४ सालमा केहि व्यक्तिहरुको भेला बसी सुरु भएको संस्था विधिगत रुपमा दर्ता ऐन अनुसार बिधान दर्ता गरि बैधानिक बनेको यस संस्था आजको दिन सम्म डाँडाझेरी तथा डाँडाझेरी बाट गैंडाकोट लगयत अन्यत्र ठाउँमा बसाई सराई गरि बसोबास गर्ने सबै संग हातेमालो गर्दै दुख सुख साटासाट गर्दै अएको कुरा यस संस्थाको सचिव प्रतिवेदनमा प्रस्तुत गराउनु भएको थियो ।

arkhala ads

आजको यस कार्यक्रममा २०८१ सालको भित्तेपात्रो को विमोचन यस संस्थाका अध्यक्ष श्री उत्तम प्रसाद वाकबल मगर,प्रमुख अतिथि  र अन्य अथिति ज्युहरु  बाट विमोचन गर्नु भएको थियो ।

यस सस्थामा हालसम्म १४० जना आबद्ध रहेको छन् ।

यस सस्थाको भावी योजना तथा मुख्य उदेशाहरु 
सदस्य बढाउदै लैजाने,प्रत्येक सदस्यको शेयर रकम पूर्णता दिने, सस्थाको भवन निर्माण गर्ने , सदस्यता नविकरण गर्ने, आदि
१०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन बाट अध्यक्ष निर्विरोध श्री दुर्गा बहादुर मसरांगी मगर,उपाध्यक्ष श्री बेल बहादुर दर्लामी मगर,सचिव ओम प्रकास सिंजाली मगर र कोषाध्यक्ष श्री देव बहादुर दर्लामी मगर  चयन भएको छ ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved