Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ बैशाख १५ | बिहान ०९:०१ बजे

बुलिङ्टार १६ बैशाख । बुलिङटार गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद नवलपरासी (ब.सु.पू) शाखाद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो ।

 

arkhala ads

बुलिङ्टार गाउँपालिका अध्यक्ष ई.दीपेन्द्र सुनारी मगरको प्रमुख अतिथिको रुपमा सम्पुर्ण १ देखि ६ वडाको जेहेन्दार ६० जना विद्यार्थीलाई झोला,कापी,साबुन,सिसाकलम आदि शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सम्पुर्ण स्कुलका प्रधानाध्यापक,गाउँपालिका सम्पुर्ण कर्मचारीहरु उपस्तिथि भएको थियो । वडा न्न.३ को वडाअध्यक्ष बिष्णु वीर जर्घ मगरले सम्पुर्ण बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो र प्रमुख अतिथि ज्युले बिद्यार्थी र प्रधानाध्यापक सम्पुर्णको साथ र सहयोगको अपेक्षा राख्दै अझै शिक्षालाई राम्रो बनाउनको लागि सधै तयार हुने प्रतिबद्धता जनाउनु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved