- धन बहादुर सिन्जाली
- गैंडाकोट १८ वैशाख ।
नवलपुर २० वैशाख । गैंडाकोट नगरपालिका ३ ढोडेनी गडाम्दी को जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक कुल बहादुर सुनारीको हिजो भएको अकल्पनीय दु:खद निधनले आज बैशाख २० गते गैंडाकोटमा रहेका सबै सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा दिने भएका छन ।











