Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ असार १० | मध्यान्ह ११:०३ बजे

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत गरेको छ ।

arkhala ads

सोमबार सम्पन्न गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले  उक्त बजेट प्रस्तुत गरेका हुन ।

आ.व.२०८१/२०८२ का लागि बुलिङटार गाउँपालिकाको समग्र विकास नीतिहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास शाखा, सुशासन तथा संस्थागत विकास, अयुबर्दिक, कृषि तथा पशुपंक्षी विकास, सिचाई पयर्टन विकास तथा संस्कृतिक, उधोग तथा व्यवसाय विकास, श्रम तथा रोजगार तथा गरिबी निवारण, सहकारी क्षेत्र, युवा तथा खेलकुद, सूचना प्रबिधि संचार, उर्जा तथा विधुतीयकारण, खानेपानी सरसफाई तथा फोहोरमैला व्याबस्थाना, सार्वजनिक निजि तथा साझेदारी तथा गैरसरकारी संस्था, जलधार संरक्षण, भाषा धर्म तथा संस्कृतिक, स्थानीय सेवा शुल्क र तथ्यांक संकलन जस्ता नीतिहरु प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved