गैँडाकोट २९ असार । गैँडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारमा दुईवटा शव फेला परेको छ ।

पूर्वी नवलपरासीको सुरक्षा टोलीले शव फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शवको विषयमा थप विवरण आउन बाँकी छ ।

बुलिङटार प्रेस 