बुलिङटार ३ साउन । गत असार २१ गते गएको हुप्सेकोट गाउँपालिका ५ पांग्रे पहिरो अवरुद्ध बाटो हटाउन सुरु गरिएको छ ।
असार २१ गते गएको पहिरोले अवरुद्ध दलदले देखि बुलिङटार,डेढगाउँ हुदै रामपुर सम्म जाने बाटो खुल्न सकिएको थिएन । आज बिहानबाट नै जेसीवीको मद्दतले बाटोमा खसेको पहिरो र ढुंगा माटोलाई पन्छाएर बाटो सुचारु गर्ने प्रयास भइरहेको छ ।









