Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाँउपालिका नवलपरासी अत्रौलीटारमा अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ भदौ २८ | मध्यान्ह ०६:०५ बजे

बुलिङटार २८ भदौ । बुलिङटार गाँउपालिका नवलपरासी अत्रौलीटारमा अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
बुलिङटार गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख श्री नरहरी रेग्मी ज्यू को प्रमुख अतिथि , गाँउपालिका उपाध्यक्ष,वडा अध्यक्ष ज्युहरु, बुलिङटार गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरु ,विभिन्न राजनीतिक दलका नेताहरु र स्थानीयबासीको उपस्थितिमा वडा नं ६ अत्रौलीटारमा स्थापित अत्रौलीटार अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।


कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने यस क्षेत्रमा सुरक्षा को दृष्टिकोणले अति नै आवश्यक पर्ने भएको हुनाले साथै स्थानीय बासीको शान्ति सुरक्षा लाई ध्यान मा राख्दै अस्थाइ प्रहरी चौकी निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरले जानकारी दिनुभयो ।

arkhala ads

उद्घाटन कार्यक्रममा वडा नं ६ का अध्यक्ष मोहन राज पाठकले चौकी निर्माणमा सहयोग गर्नुहुने सबै लाई धन्यबाद ज्ञापन साथै स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि श्री नरहरी रेग्मी ज्यूले आगामी दिन मा पनि आफू यस क्षेत्र को शान्ति सुरक्षाको भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अस्थाइ प्रहरी चौकी उद्घाटन पछि स्थानीयबासीले अत्यन्तै खुसी व्यक्त गर्नु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved