Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बिहीबार बेलुका देखि परेको अविरल वर्षाले गर्दा बुलिङटार गाउँपालिका गम्भिर ध्यानाकर्षण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ अशोज १२ | मध्यान्ह ०७:०६ बजे

बुलिङटार  १२ असोज । बिहीबार बेलुका देखि परेको अविरल वर्षाले गर्दा बुलिङटार गाउँपालिकाले गम्भिर ध्यानाकर्षण गरेको छ ।

arkhala ads

वार्ड नं २अवस्थित भाङबारी गाउँमा बाढीपहिरो गएको र खहरे खोला वस्तीमा पसेको हुँदा स्थानियबासीहरू त्रसित भएका छन् । उक्त बाढीले पुर्याएको क्षतिमा बुलिङटार गाउँपालिकाले गम्भिर ध्यानाकर्षण गरेको छन् । तत्कालको लागि पालिकाको डोजर उक्त क्षेत्रमा पुगि खोलाको बगर पन्छाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष ई दिपेन्द्र सुनारी मगरले जानकारी दिनुभएको छ । साथै उक्त क्षेत्रको उद्धार कार्यमा छिमेकी स्थानियबासीहरु, स्वयम सेवक, युवा क्लव, जनप्रतिनिधिहरु, रेडक्रस,प्रहरी प्रशासन खटिरहेको जानकारी  गर्नु भएको छ ।

 

साथै बुलिङटार गाउँपालिका अन्तरगत कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने कौडे, काेखे, साँधखोला , मोंचडाडा , तरङ्ग खोला आदि ठाउँमा पहिरो जाँदा बाटो पूर्ण रूपमा बन्द रहेको साथै खहरे खोला लगायत नदिनालाहरूमा पानीको सतह निकै बदिरहेको साथै कमलिकोट,अर्खला, पाङ्ग्रेमा गएको पहिरोले उक्त क्षेत्रको बाटो पनि अवरुद्ध भएकोले  यस्तो अवस्थामा सकेसम्म घर बाहिर ननिस्कौ , निस्कनै परे राम्रो संग बुझेर मात्र यात्रा गर्न सुनारीले अनुरोध गर्नु भएको छ ।

मौसम पुर्वानुमान महाशाखाको सूचना अनुसार भोलि दिउँसो सम्म पानी पर्ने सम्भावना भएकाले थप सतर्कता अपनाउन र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न विनम्र अनुरोध गर्नु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved