Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ अशोज १५ | मध्यान्ह ०१:०६ बजे

बुलिङटार १४ असोज । कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन भएको छ ।

arkhala ads

बाढीका कारण सडक अवरुद्ध भएपछि हिजो देखि बुलिङटार गाउपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर र वडा नं १ अध्यक्ष  दिल बहादुर सुर्यवंशी मगरले गाउपालिकाको डोजर लिएर डाईभर्सन मार्फत सडक खोल्ने भए पनि हिजो खोलाको बहाव बढेकोले, हिजो राति सम्म प्रयास गर्दा पनि नभएकोले  हुनाले आज बिहान देखि पुन बाटो बनाई  खुलएको छ ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेको भन्दै बुलिङटार गाँउपालिकाका अध्यक्ष र वडा नं १ अध्यक्ष पालिकाको डोजर लिएर तरङ्ग खोलामा आफै खटि आज देखि पूर्ण रुपम बाटो संचालन गरिएको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved