कावासोती १५ असोज । बिष्णुनगरमा प्रथम बिश्णुनगर दशैं मेला २०८१ समुद्घाटन भएको छ ।

प्रतिभा युवा क्लब कावासोती-६ द्वारा आयोजित प्रथम बिष्णुनगर दशैं मेला २०८१ संविधान सभा सदस्य,गण्डकी प्रदेश सांसद तथा पुर्व मन्त्री माननीय रोशन गाहा ज्युको प्रमुख आतिथ्यता र जिसस प्रमुख बाबुराम बिश्वकर्मा ज्युको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ ।

मेल आश्बिन १५ गते बाट २५ गतेसम्म चल्ने छ ।



















