गैँडाकोट १७ असोज । बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटना २ जना घाइते भएको छ ।
बर्दिया बाट काठमाण्डौ तर्फ जादै गरेको भे १ ख ३६७५ नं.को बस गैँडाकोट नगरपालिका वडा नं. १० सिस्ने स्थित सडकमा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
बसमा ८ जना यात्रु सवार रहेका थियो ।
फोटो : Ujayalokhabar



















