Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गाउँपालिका अध्यक्ष श्री ई.दीपेन्द्र सुनारीको विशेष पहलमा “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य राहतसामाग्री वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ अशोज २९ | मध्यान्ह ०८:०६ बजे

बुलिङटार २९ असोज । गाउँपालिका अध्यक्ष श्री ई.दीपेन्द्र सुनारीको विशेष पहलमा “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य राहतसामाग्री वितरण गरिएको छ ।

देशभर परेको अविरल वर्षाका कारण खहरे खोला वस्तीमा पस्दा प्रभावित भएको बुलिङटार गाउँपालिका वार्ड नं २ भाङवारीका समुदायलाई विविध कारणलेढिलासुस्ती भएता पनि “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य राहत सामाग्री वितरण गरिएको छ ।

arkhala ads

असल छिमेकी नेपाल कार्यक्रम अधिकृत पुरान सोती मगर , गाउँपालिका अध्यक्ष ,वडाअध्यक्षहरू,जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी, प्रहरी प्रशासन, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू , सञ्चार माध्यमका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरू को उपस्थितिमा राहत सामग्री वितरण कार्यक्रम सम्पन्नभएको छ ।

असल छिमेकी नेपाल वि.सं.२०५९ सालमा कास्की जिल्लामा दर्ता भई विगत २१ वर्ष देखि समुदायमा महिलासशक्तिकरण ,जीविकोपार्जन विकास तथास्वास्थ्य प्रवर्धन साथै विपद प्रतिकार्यका क्षेत्रमा नेपाल सरकारको समन्वयमा सेवा पुर्याउँदै आएको संस्था हो ।

  राहत सामग्री पाएपछि स्थानीय बासिन्दाहरूले आफ्नो घर र बालीनालीमा वाढीले असर पुर्‍याएको समयमा दिएको राहत सामग्रीले आफूहरूलाई ठूलो मद्दतपुगेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved