Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर कावासोती बालुवा डाँडामा बोलेरो दुर्घटनामा ज्यान गुमाउने दुई दिदीभाइ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ कार्तिक ४ | मध्यान्ह ०१:०७ बजे

नवलपुर ४ कार्तिक । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बुलिङटार ३ निवासी २० बर्षीय पवित्रा मश्राङ्गी मगर र सोही ठाउँका १८ बर्षीय पवन मश्राङ्गी मगरको मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउने २ जना दिदी भाई हुन् । दिदी भाई कावासोतीमा बसेर अध्ययन गर्दथे । दिदी पवित्रा मध्यविन्दु कलेजमा १२ कक्षामा र भाई समता स्कूलको कक्षा ९ मा अध्ययनरत थिए । दशैं मान्न घर गएका दिदी भाई दशैं मानेर पुन पढ्नकै लागि कावासोती आउँदा दुर्घटनामा परी ज्यान गुमाएका हुन् । उक्त बोलेरोमा क्षमता भन्दा धेरै यात्रु भएकै कारण ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव खनालले बताए । बोलेरोमा ३६ जना यात्रु रहेको खुलेको उनले बताए ।

arkhala ads

जसमध्ये २ जनाको मृत्यु भएको २ जना गम्भीर घाइतेको आइसियुमा उपचार भईरहेको बाँकी २७ जना सामान्य घाइतेको विभिन्न अस्पतालमा उपचार भईरहेको र ५ जना उपचार पछि डिस्चार्ज भएको ढकालले बताए ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved