तनहुँ ०५ कार्तिक । रिसिङ्ग गाउँपालिका वार्ड नं. ३, खाल्टे वेलटार, तनहुँ निवासी शारिरीक रुपमा अशक्त बोल्न नसक्ने (लाटा) वर्ष ६० को वर्ण गहुँगोरो, हातमा कालो छाता बोकेको नर बहादुर मल्ल मिति २०८१ असोज २७ गते गैंडाकोट स्थित कालिगण्डकी चोकबाट बिहान ५:०० बजेदेखि हराएको हुँदा देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा तपशिलका नम्बरमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । उहाँको १०६ वर्षको मुआ र अशक्ता लाटी श्रीमती चिन्तामा हुनुहुन्छ ।
सम्पर्क
९८६९२४००४५ : रोशन मल्ल
९८४५२१९९६८ : शेर बहादुर मल्ल
९८४५३६९५८७ : ओम बहादुर मल्ल



















