Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ कार्तिक १३ | मध्यान्ह ०८:०७ बजे

बुलिङटार १३ कार्तिक । बुलिङटार गाउँपालिकाको विशेष समन्वयमा नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।


गाउँपालिकाको आयोजनामा, बुलिङटार जेसिज(JCI) काे सहकार्य,नवलपुर रक्तसञ्चार सेवा ,नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

arkhala ads


बुलिङटार गाउँपालिका वडा न.२ कोटाबाट सदरमुकाम कावासाेती जाँदै गरेको जीप दुर्घटनामा घाइते भएका बिरामीहरुको चितवनको मनकामना हस्पिटल , नारायणी सामुदायिक हस्पिटल , पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको घाइते बिरामीहरूलाई मध्यनजर गर्दै बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी आफैं रक्तदान कार्यक्रममा उपस्थित भई सहयाेग गर्नु भएको छ ।

बुलिङटार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्षहरू ,अन्य जनप्रतिनिधिहरु, रेडक्रस सोसाइटी बुलिङटार उपशाखा, भारतीपुर उपशाखा,प्रहरी प्रशासन, अन्य संघसंस्थाहरु लगाएत स्थानीय बासिन्दाहरुले रक्तदान गर्नु भएको छ ।


रक्तदान जस्तो पुण्य कार्यक्रममा सरिक भई रक्तदान गर्नु हुने साथै उपस्थित भई सहयोग गर्नुहुने सबैलाई नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाका अध्यक्ष र गाँउपालिका अध्यक्षले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved