काठमाडौं १४ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

नेपाल फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरलेहराएको हो ।