देवचुली २१ कार्तिक । देवचुली नगरपालिकाको कुमसोतमा अटो दुर्घटना ६ जना घाईते भएको छ ।



देवचुली नगरपालिकाको कुमसोतबाट यात्रु लिएर फर्किदै गरेको अटो दुर्घटना हुँदा ६ जना घाईतेभएका छ्न ।


मंगलबार साँझ भएको दुर्घटनामा घाईते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।








