पोखरा २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थितगराइन लागेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।



















