Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका वडा नं ५ मा “छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१” सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ मंसिर ४ | मध्यान्ह ०१:०८ बजे

बुलिङटार ४ मंसीर । बुलिङटार गाउँपालिका वडा नं ५ र नव जनजागरण दलित समाज संस्थाको आयोजनामा” छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१ ” सम्पन्न भएको छ ।

arkhala ads

वडा अध्यक्ष विजय थापाको अध्यक्षता,जिल्ला समन्वय समिति सभापती बाबुराम विश्वकर्माको प्रमूख अथिती, गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष अथिति रहेको यस कार्यक्रममा बुलिङटार गाउँपालिका उपाध्यक्ष दिल माया राना,पूर्व न्यायाधीश ऋषि अधिकारी , जि.स.स.कार्यालय प्रमुख, पत्रकार महासंघ केन्द्रीय सदस्य विद्रोही गिरी लगायत बिभिन्न राजनितिक दलका नेताहरु, वडा अध्यक्षहरू, विद्यालय परिवार, समाजसेवी तथा स्थानीयबासीको उपस्थितिमा बुलिङटार गाउँपालिकाको यस वडालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त ऐतिहासिक वडा घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्नु सामाजिक रूपमा अमानवीय र असव्य व्यवहार एवम् कानुनको नजरमा फौजदारी अपराध भएता पनि भौगालिक हिसाव ,शिक्षा तथा चेतना का कारण हाम्रो पालिका भित्र अझै पनि जात, धर्म, लिङ्ग आदिका आधारमा भेदभाव पूर्ण रूपमा अन्त्य नभएका कारण बुलिङटार गाउँपालिका र वडाहरूले यस प्रकारका कार्यक्रम गरेका हौं भन्नु भयो ।

 

साथै नेपालको संविधानले कुनै पनि व्यक्तिमाथि जन्म, जात, उत्पति, धर्म, लिङ्ग, क्षेत्र र विषेशता का आधारमा विभेद गरिने छैन भन्ने कुरा स्पष्ट लेखिएको छ,यस तथ्यलाई हामी र हाम्रो गाउँपालिकाले पूर्ण रूपमा कार्यन्वयन गर्ने भन्दै प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved