Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • मंसिर १४, शुक्रबार ०९:२६ बजे प्रकाशित

गैँडाकोट १४ मंसिर । आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने भएकी छिन् ।

सबै खाले गीत संगीतमा रुचाइएकी एवम् युवा पुस्ताबीच लोकप्रिय गायिका आज साँझ गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आउने भएकी हुन् ।

arkhala ads
महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनकाअनुसार महोत्सवको समय थपिएसँगै आज गायिका चौहानलाई महोत्सव परिसरमा ल्याउन लागिएको हो । गायिका चौहानले महोत्सवमा आफ्ना चर्चित एवम् लोकप्रिय गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भट्टचनले जानकारी दिनुभयो । चौहानसँगै आज महोत्सवमा सलिना थापा मगर, दीपक खड्का, रम्झना रम्पाल, हरि खत्री र सगुन थापाको प्रस्तुती रहने भट्टचनले जानकारी दिनुभयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको भट्टचनले बताउनुभयो । नवलपुरलाई गण्डकी प्रदेशसँग जोड्नका लागि महोत्सवले ठूलो भूमिका खेल्ने भन्दै उहाँले नवलपुरको धार्मिक र पर्यटकीय सम्भावनाको खोजी र प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण बताउनुभयो ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved