Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार १ थमबेसीमा ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ मंसिर १४ | मध्यान्ह ०८:०८ बजे

बुलिङटार १ मंसिर । ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

arkhala ads

ईनरह्विल क्लव अफ नारायणीका सदस्य डा.प्रजिता भण्डारीको सहजीकरणमा श्री छत्तीसा देवी माध्यमिक विद्यालय, बुलिङटार-१ थमबेसीमा कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि महिनावारी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।

क्लवका अध्यक्ष संगीता अर्यालको अध्यक्षता, वि.व्य.स. अध्यक्ष दुल बहादुर खण्डलुकज्यूको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक तेजमान श्रेष्ठ, पूर्व अध्यक्षहरु अन्जना श्रेष्ठ, शान्ता पोख्रेल, निवर्तमान अध्यक्ष पवित्रा अधिकारी तथा सदस्य सुनिता गौतम र निर्मला बानियाको उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापकज्यूले विद्यालयका शुद्द पिउने पानी लगायत विविध समस्याहरुको रहेको जानकारी गराउनु भएको थियो । डा प्रजिता भण्डारीज्यूबाट विद्यालयलाइ तीनवटा पंखा हस्तान्तरण गर्नुभयो साथै कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुलाइ आफ्नो छोराको अनुरोधमा शैक्षिक सामागी समेत वितरण गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved