Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ मंसिर १५ | मध्यान्ह ०८:०८ बजे

बुलिङटार १५ मंसिर । बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” सम्पन्न भएको छ ।

गाउँपालिकामा  लुकेर रहेका अन्तरनिहित प्रतिभा उजागर गर्ने अभिप्रायले बुलिङटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरकाे विशेष पहलमा “शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” अन्तर्गत शिक्षक तथा विद्यार्थी वक्तृत्वकला , नृत्य र हाजिरी जवाफ प्रतियोगिता वडा नं. ३ का अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक श्री विष्णुवीर जर्घा मगरको सभापतित्वमा सम्पन्न भएको छ।

arkhala ads

वक्तृत्वकला प्रतियोगितामा विद्यार्थी तर्फ जनजागृति मा. वि.की छात्रा प्रिस्किला लुंगेली प्रथम, उदय मा.वि. की छात्रा चन्द्रा तुम्सी मगर द्वितीय र शिव मा.वि.की छात्रा देवी बस्ताकोटी तृतीय हुनु भएको थियो ।शिक्षक तर्फ शिव मा.वि. का शिक्षक शंकर प्रसाद पाण्डेय प्रथम, उदय मा वि का शिक्षक चुरा मणी पुलामी द्वितीय र छत्तीसा देवी मा.वि.की शिक्षक सविता श्रेष्ठले तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।

त्यस्तै विद्यार्थी नृत्य तर्फ जनजागृति मा.वि. छात्राहरु अमिक्षा, अनिक्षा, प्रमिशा, निसा र यमकुमारी र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा उदय मा.वि.का शिक्षक दिपक राना,राजा राम गुप्ता र गाेरखनाथ आधारभुत विद्यालयका शिक्षक कुशल महतरा प्रथम तथा विद्यार्थी नित्य प्रतियोगिता मा हुने विद्यार्थी यमिमा राना, निर्मला मास्कि, अम्रिता वि.क , सन्जु परियार,राेसनि परियार दृतिय स्थान हासिल गर्न सफल हुनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved