Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ पुस १३ | बिहान ०९:०९ बजे

पौष १३ बुलिङटार । परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न भएको छ ।

arkhala ads

संस्थाका अध्यक्ष श्री प्रकाश परियारज्यु लगायत सिङ्गो कार्यसमितिहरुको उपस्थितिमा र कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा ने.का. सहमहामन्त्री श्री जीवन परियार,बिशिस्ट अतिथि गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघ अध्यक्ष श्री अमृत भट्टचन लगायत सम्पुर्ण अतिथिगण साथै बि.ब्य.स. एवं शि.अ.स. पदाधिकारी लगायत सम्पुर्ण उपस्तिथि अभिभावक , सहकर्मी शिक्षक तथा बिद्यार्थी भाइबहिनीहरुको भेलामा कार्यक्रम सम्पन्न भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved