Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ पुस २६ | मध्यान्ह ०७:०९ बजे

बुलिङटार २६ पुस । गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ  ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.नं. ५०२ मिति २०८१।०९।१८ को पत्रसाथ प्राप्त भएको सूची अनुसार यस बुलिङटार गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक  प्रकाशन गरिएको  प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालले जानकारी दिनुभएको  हो ।

arkhala ads

सो सम्वन्धमा कुनै गुनासो भएमा सम्वन्धित वडा कार्यालय तथा यस पालिकामा सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिनभित्र गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम गुनासो सुनुवाई मार्गदर्शन, २०७८ को अनुसूची २ र अनुसूची ३ बमोजिमको ढाँचामा लिखित रुपमा निवेदन दिनुहुन सम्वन्धित सबैलाई जानकारीक लागि यो सूचना प्रकाशन गरिएको  छ ।

https://bulingtarmun.gov.np/

बुलिङटार गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक विवरण हेर्नको लागि Click here to download the PDF file.

बुलिङ्गटार गाउँपालिका_गरिब

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved