Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिको आयोजनामा पालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरु सगँको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ ७ | मध्यान्ह ०६:१० बजे

बुलिङटार ७ माघ । बुलिङटार गाउँपालिको आयोजनामा यस पालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरु सगँको अन्तर्क्रिया कार्यक्रम मिति २०८१  माघ ६ गते  वडा नं. ३ को सभाहलमा वडा नं. ३ वडा अध्यक्ष श्रि विष्णु विर जर्घा मगर ज्यु को अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसादपराजुली ज्यू, उपाध्यक्ष तुल माणि पौडेल ज्यू, सचिव श्याम सुन्दर लामिछाने ज्यू को आतिथ्यतामा सम्पन्न भयो ।

उत्त कार्यक्रममा प्रशासकीय अधिकृत कृष्ण राज जोशी, सहकारी शाखा प्रमुख सरीता भाट, श्रोत शिक्षक देउ दहादुर चितौरे र सहकारी समितिका अध्यक्षहरुतथा पदाधिकारिहरुको उपस्थितिमा अध्यक्ष तिलक प्रसाद पराजुली ज्युले सहकारीमा देखिएका समस्याहरु र त्यसका समधानहरु बताउनु भयो । साथै उक्त भेलाले कोशराज पौडेल ज्यु अध्यक्ष रहने गरि निम्न ७ सदस्यिय ” बुलिङटार सहकारी समन्वयन मंच” गठनगर्यो ।

arkhala ads

समितिका पदाधिकारीहरुः

अध्यक्ष : श्री कोशराज पौडेल

उपाध्यक्ष : श्री देउमाया डिस्वा मगर

सचीव : श्री सीता कुवंर क्षेत्री गिरी

कोषाध्यक्ष : श्री धन बहादुर गुरुङ

सदस्य : श्री दुर्गामाया सारु मगर

सदस्य : श्री जीत बहादुर दरै

सदस्य : श्री खेमराज ठाडा मगर

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved